Type Here to Get Search Results !

भुलेर पनि यी चिज अनुहारमा नलगाउनुहोस् जसले तपाइको अनुहार कुरूप बनाउदै लैजान्छ

0
Click Me 💖

हामीले फेसियल गर्ने त भन्दछौं, तर यस्तो फेसियल कस्तो हुन्छ, कति प्रकारका हुन्छन्, कस्तो छालामा गर्ने भन्ने जानकारी हुनुपर्छ । फेसियल २५ वर्ष नाघेपछि मात्र गर्नुपर्छ भन्ने धारणा रहेको छ । तर जुन अनुहारमा धेरै मेकअप गरिन्छ, छालामा समस्या छ र धेरै फोहोर छ भने त्यस्तो व्यक्तिले चाँडो फेसियल गर्नुपर्छ ।

जस्तै मोडल तथा कलाकारहरु महिनामा एकपटक फेसियल गर्ने गर्छन् । तर छालाको बनावट उ


मेर र अवस्था हेरिकन महिनामा दुई पटकसम्म गर्नु उचित मानिन्छ । नियमित रुपले फेसियल गर्नाले मानिसको उमेर पनि कम जस्तो देखिन्छ ।

फेसियल भन्नासाथ सम्पूर्ण अनुहारको उचित हेरचाह र सफाई भन्ने बुझिन्छ । फेसियलले अनुहारलाई सुन्दर, सफा, चम्किलो र नरम बनाउँछ । आजको व्यस्त र भागदौडको जीवनमा मानिसले आफ्नो हेरचाह गर्न सक्दैन ।

त्यसमाथि पनि अनुहारको हेरचाह भनेको प्रमुख रुपमा पर्न आउँछ । त्यसैले मानिसले फेसियल अनिवार्य रुपले गर्नुपर्छ । किनकि यसले अनुहारको सुन्दरता बढाउनुका साथै आराम पनि दिन्छ ।

फेसियल गर्ने भन्दैमा जस्तो पायो उस्तो ठाउँमा र जे पायो त्यहीले गर्नुहुँदैन । यो सही ढंग र निपूर्ण हातले गर्नुपर्दछ । कहीँ कतै अलिकति गल्ती भएमा अनुहारमा नराम्रो असर पर्दछ ।फेसियल पनि विभिन्न प्रकारका हुन्छन् । जस्तो : साधारण, गोल्ड, पर्ल, चकलेट, फ्रुट, एन्टिएजिङ, एन्टिचाँडो पिग्मेन्टेसन, थर्मोहव आदि । यसमा स्मरणीय कुरा भनेको छालाको प्रकारअनुसार फेसियल किटको प्रयोग गर्नु हो ।

धेरै प्रकारका फेसियलमध्ये थर्मोहब विशेष प्रकारको फेसियल हो । जुन एन्टिएजिङका लागि गरिन्छ । अर्थात् अनुहारको चाउरीपना नियन्त्रण गर्न यो फेसियल लाभदायक छ । यसलाई विशेष सावधानी र विशेष प्रक्रियाबाट गरिन्छ ।

१-कागती : यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

२-सिरका : भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

३-बियर : बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।

४-बेकिंग सोडा : यसमा पाईने अल्केलाइड्सले छालाको PH लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग-धब्बा बन्छ र चमक कम हुन्छ ।

५-पुदिना : यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

६-सुन्तला : सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

Post a Comment

0 Comments