Type Here to Get Search Results !

सुकुमेल (सानो अलैँची) को १० गुण यस्ता ५ रोगको अचुक घरेलु औषधि , सबैले जानी राखौं

0
Click Me 💖


सुकुमेल, खाना खाइसकेपछि मसलाका रुपमा प्रयोग गरिन्छ । गरम मसलाहरुमा पनि यसको प्रयोग गरिन्छ । त्यस्तै अलैँचीको बोक्रा र दाना दुबै प्रयोगमा आउँछ,, । अलैँचीले भोजन पचाउन र वाकवाक रोक्न मद्धत गर्छ । गर्मी महिनासम्म अलैँची र कागतीको सर्बत सेवन गर्नाले शीतल बनाउँछ । अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला,,


अपच भएमाः अलैँचीको दाना, सुठोलाई एक एक चम्चा लिएर पिस्ने र त्यो धुलो एक चम्चा तातो पानीसँग खाने । एक चौथाइ चम्चा हिङ, एक चम्चा सुठो, अलैँचीको दाना । बिरेनुन पिसेर धुलो बनाएर पानीसँग खाने । पेटमा बायु भरिएमा: एक चम्चा अलैँचीको दाना, एक चम्चा सुप र एक टुक्रा अदुवालाई एक गिलास पानीमा मिसाएर उमाल्ने र बिस्तारै पिउने ।


मुख गन्हाउँदाः अलैँची र सुप एक चम्चा एक कप पानीमा उमालेर पिउने, मुखमा अलैँची, सुप हालेर चुसिरहने । स्वर सुक्दा,घाँटी बस्दा: दालचिनी र अलैँची एक चम्चा मिसाएर पानीमा उमाल्ने र पानी छानेर कुल्ला गर्ने । झाडापखाला लाग्दाः अलैँची र धनीया आधा चम्चा पिसेर पानीमा उमालेर पिउने ।सुकमेल खेती गर्ने तरिका: सुकमेल तेस्रो महँगो मसला हो । यसको बोट ५ फिट देखी १० फिट सम्म अग्लो हुन्छ । यसएलाई मसलाको रानी पनि भनिन्छ । यसले खेती गरेको २ देखी ३ बर्षबाट उत्पादन दिन थाल्दछ । अलैंची खेती हुने ठाउँमा यसको मज्जाले खेती गर्न सकिन्छ ।


खेती प्रविधि: समुन्द्र सतहबाट ६०० मिटर देखी १७०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । दोमट चिस्यान माटो, कालो माटोमा यसको खेती राम्रो हुन्छ । साथै सिंचाईको राम्रो ब्यबस्था हुनुपर्दछ । बिरुवा लगाउँदा २०० से.मि. फरक गरी लगाउनु पर्दछ । पानीको राम्रो ब्यब्स्था पन गर्नुपर्दछ । यसले लगाएको २-३ बर्षमा उत्पादन दिन शुरु गर्दछ । एक रोपनिमा ३०-४० केजी उत्पादन हुन्छ ।खेती प्रविधि: समुन्द्र सतहबाट ६०० मिटर देखी १७०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । दोमट चिस्यान माटो, कालो माटोमा यसको खेती राम्रो हुन्छ । साथै सिंचाईको राम्रो ब्यबस्था हुनुपर्दछ ।


बजार : विश्व बजारमा यसको माग अत्यन्तै ज्यादा छ । बजारमा यसलाईइ होलसेल मा १५००0 देखी १८००0प्रती केजी बेच्न सकिन्छ !

Post a Comment

0 Comments