Type Here to Get Search Results !

जान्नुहोस्, युवतीहरुले कस्तो व्यवहार भएको श्रीमान् चाहन्छन् ?

0
Click Me 💖

हाम्रो परम्परा के छ भने, बिबाहको लागि केटी खोज्ने । जब कोही पु’रुष बिबाहका लागि योग्य हुन्छन्, तब उनको लागि दुलहीको खोजी हुन्छ । र, यसमा पुरुषले नै आफ्नो आवश्यक्ता र इ’च्छा अनुसार दुलहीको मा’पदण्ड तयार गर्ने गर्छन् । यति पढेकी, यस्तो स्वभाव भएकी, यस्तो जातकी, यस्ता घरानकी भनेर पु’रुषहरुले भावी दुलहीका निम्ति मा’पदण्ड बनाउँछन् ।

जबकी महिलाले आफु अनुकुल योग्य पति खोज्ने चलन उति छैन । यद्यपी हरेक महिलाको इ’च्छा हुन्छ, आफ्नो श्रीमान् यस्तो भइदियोस् । कस्तो श्रीमान् चाहन्छन् त महिलाहरु। आफ्नो श्रीमान्मा के कस्ता गुण देख्न चाहन्छन्। स्मार्ट र गुड लुकिङ हरेकले आफ्नो श्रीमान् देख्दा आ’कर्षक र स्मार्ट होस् भन्ने चाहन्छन् ।

सुरुवाती अवस्थामा अक्सर यु’वतीहरु गुणमा कम र रुपमा बढी आ’कषिर्त हुने गर्छन् । त्यसैले उनीहरुको पहिलो रोजाइमा स्मार्ट एवं गुड लुकिङ पु’रुष पर्ने गर्छन् ।केयरिङ बिबाह गरेपछि श्रीमान्ले आफुसँग कस्तो व्यव’हार गर्छ। कति माया गर्छ। कति ख्याल राख्छ। यस कुरामा पनि महिलाहरुले निकै सोचविचार गर्छन् ।

हुनेवाला श्रीमान् आ’कर्षक त हुनुपर्छ नै, साथसाथै केयरिङ पनि । हरेक महिला केयरिङ नेचरका पु’रुषलाई अत्याधिक महत्व दिने गर्छन् ।आर्थिक सु’रक्षा महिलाहरुले श्रीमान्को छनौट गर्दा आर्थिक पक्षलाई निकै महत्व दिने गर्छन् । बिबाहपछि आर्थिक रुपले कुनै असुर’क्षा झेल्न नपरोस् भनेर उनीहरु स’र्तक एवं सचेत रहन्छन् ।

त्यसैले हुनेवाला श्रीमान्को कमाई, पारिवारिक पृष्टभूमी, रोजगारी आदिको बारेमा उनीहरुले चासो राख्छन् । राम्रो जागिर भएको वा राम्रो कमाई गर्ने पुरुष उनीहरुको रोजाइमा पर्न सक्छ । हंसमुख एवं ख्यालठट्टा गर्ने अक्सर महिलाले आफ्नो श्रीमान् गंभिर, भावुक भएको रुचाउँदैनन् ।

हुनेवाला श्रीमान् रो’मान्टिक होस् भन्ने अपेक्षा राख्छन् । ख्यालठट्टा गर्ने, रमाइलो माहौल बनाउने, खुसी, हंसमुख श्रीमान् महिलाहरुको रोजाइमा पर्ने गर्छन् । सहयोगी महिलामा आफ्ना हुनेवाला श्रीमान् सहयोगी स्वभावको होस् भन्ने अपेक्षा हुन्छ । कतिपय श्रीमान् आफ्नो काममा मात्र तल्लिन हुने, घर परिवार, श्रीमाति कसैलाई महत्व नदिने हुन्छन् ।

यस्ता श्रीमान्प्रति महिलाहरु त्यती आ’कषिर्त हुँदैनन् ।सभ्य हुनेवाला श्रीमान्ले शिष्ठचार पालना गरोस् भन्ने चाहन्छन्, महिलाहरु । उनीहरु शालीन स्वभावका, शिक्षित, सभ्य होस् भन्ने अपेक्षा राख्छन् । म्यानर्स एवं एटिकेट्सलाई पनि गंभि’रतापूर्वक लिने पु’रुषलाई श्रीमान्को रुपमा देख्न चाहन्छन् ।

परिवारलाई समय दिने काम, करियर, व्यवसाय आदिको चक्करमा श्रीमान्ले घर परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । बाँकी समय पनि उनीहरु आफ्ना साथीभाईसँग विताउने गर्छन् ।

यसरी परिवारलाई समय नदिने पुरु’षलाई श्रीमान्को रुपमा अंगा’ल्न त्यती इच्छुक हुँदैनन्, महिलाहरु । समझदार आफ्ना श्रीमान् समझदार होस् भन्ने चाहन्छिन्, महिलाहरु । आफुलाई बुझ्ने, सहयोगी, कुनैपनि कुरालाई सही ढंगले मूल्यांकन गर्ने पु’रुषलाई श्रीमान्को रुपमा अं’गाल्न चाहन्छन् । इटुडेखबर बाट

Post a Comment

0 Comments