Type Here to Get Search Results !

अमिर खानले हरेक वर्ष अमिताभ बच्चनकी छोरी श्वेता’लाई किन पत्र लेख्छन्, यस्तो रहेछ रोचक कारण

0
Click Me 💖

बलिउड फिल्म उद्योगमा आफ्नो छुटै पहिचान बनाएका अमि’ताभ बच्चनको छोरी श्वेता पनि सामाजिक सञ्जालमा निकै सकृय छन् । फिल्ममा उनलाई नदे’खिएको भएपनि अमिता’भसंग धेरै विज्ञापनहरुमा भने उनी देखिएकी छन् ।अमि’ताभकी उनै छोरी श्वेतालाई अभि’नेता अमिर खानले हरेक वर्ष एउटा पत्र लेख्छन् । त्यसको एक विशेष कारण छ । उनले सो कुराको खुला’सा हालै एक टिभी शो मा गरेकी छन् । उनी आफ्नो नन्द र भाई अभिषेक बच्चनका साथ’मा कफि विथ कर’नमा गएकी थिइन् ।अन्तर’वार्ताका क्रममा अभि’शेकले श्वेताको धेरै नयाँ कुरा’को खुलासा गरिदिएका थिए । सो कुरालाई श्वेताले पनि स्वीकार गरेकी छन् । श्वेता दुई बलिउड सुपरस्टा’रहरूको ठूलो प्रशंसक हुन् । ति अभि’नेतासंग उनको रोचक प्रशंग छ ।

सलमान खान र अमिर खान ति बलिउड अभिनेता हुन् । जो संग उनको रोचक प्रशंग छ । अमिरले उ’नलाई प्रत्यक वर्ष पत्र लेख्ने गरेका छन् । यसको विशेष कारण छ ।

श्वेता बच्चन नन्द कक्षा १० मा अध्ययन गर्थिन त्यती बेला सलमान खानेका सुपरहिट फिल्म ‘मेने प्यार किया’ रिलिज भएको थियो । सन् १९८९ मा रिली’ज हुदाँ को त्यो क्षण स्मरण गर्दै उनले भनेकी छन् मैले यो फिल्म भिसिआरमा हेरेको थिए । यति मात्र होइन, फिल्ममा लगा:एको ‘फ्रेन्ड’ क्याप अभिषेक’सँग मगाए’की थिए ।

शोमा श्वेता सुपरस्टा’र आमिर खानको बारेमा पनि एउटा कुरा खुलासा गरेकी छन् । आमिर श्वेतालाई हरेक बर्ष चिठी लेख्ने गर्छन्। आमिर र आफ्नो जन्मदिन नजिक पर्छ ।

उनले जन्म’दिनको अवसरमा श्वेतालाई पत्र लेख्ने गरेका छन् । जन्म’दिनको शुभकामना सहित उनले पत्र लेख्न कहिल्यै छुटाउँदैनन् । श्वेताको जन्मदिन १७मार्च हो भने आमिरको जन्मदिन १४ मार्च रहेको छ ।

श्वेता बच्चन प्रसि’द्ध फेसन ब्रान्ड एमएक्सएस को व्यवस्थापकिय जिम्मेवारी हेर्छिन् । उनले आफ्नो उपन्यास प्यारा’डाइज टावर्स बाट लेखन करियर शुरू गरेकी थिइन्।

Post a Comment

0 Comments