Type Here to Get Search Results !

यी हुन् दु’र्घ’टनाग्रस्त विमानका को–पाइलट अञ्जु खतिवडा

0
Click Me 💖

 यती एयरलाइन्स विमानकी को-पाइलट अञ्जु खतिवडाको पाइलट श्रीमान् १६ वर्षअघि दु’र्घटनामै निधन भएको थियो

काठमाडौँ –

पोखरामा आज भएको यती एयरलाइन्सको विमान दु’र्घ’टनामा चालक दलका चार सदस्य पनि परेका छन्। विमानको पाइलट कमल केसी र को-पाइलट अञ्जु खतिवडा हुनुहुन्थ्यो ।को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को-पाइलट नै हुनुहुन्थ्यो। उहाँ यती एयरलाइन्समै कार्यरत हुनुहुथ्यो। १६ वर्षअघि भएको विमान दु’र्घ’टनामा उहाँको नि’धन भएको थियो।

२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दु’र्घ’टनामा परेको थियो। सोही दु’र्घ’टना कोपाइलट पोखरेलको निध’न भएको थियो।श्रीमानको मृ’त्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल हुनुभएको थियो ।दु’र्घ’टना भएको विमानमा परिचालिका सृजना होंगचुन र ओसिन आले मगर हुनुहुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दु’र्घ’टना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर अन्तिममा स्थगित भएको हो ।

काठमाडौं । आज बिहानै पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्य पनि परेका छन्। विमानको पाइलट कमल केसी र को–पाइलट अञ्जु खतिवडा थिए।को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को–पाइलट नै थिए। उनी यती एयरलाइन्समै कार्यरत थिए । उनका श्रीमान पोखरेलको १६ वर्षअघि भएको विमान दु’र्घ’टनामा नि’धन भएको थियो।

श्रीमानको मृ’त्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्।२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दु’र्घ’टनामा परेको थियो। सोही दु’र्घ’टना कोपाइलट पोखरेलको नि’धन भएको थियो।मेकानिकल समस्याले पोखरामा जहाज दु’र्घ’टना: क्यान

आइतबार बिहान पोखरामा यती एयरको एटीआर जहाज मेकानिकल समस्याको कारण दु,र्घ’टना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक आँकलन गरेको छ ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मेकानिकल समस्याको कारणले जहाज दु’र्घ’टना भएको जस्तो देखिएको बताए । जहाजमा ७२ जना यात्रु रहेका थिए ।

‘जहाज काठमाडौंबाट उड्नुभन्दा पहिले चेक जाँच भएको थियो । सबै प्रक्रिया पूरा गरेरमात्रै जहाज उडेको देखिन्छ’, सूचना अधिकारी भसलले भने, ‘यो हेर्दा मेकानिकल समस्याको कारण जहाज दु,र्घ’टना भएको हो कि जस्तो देखिन्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एन– एएनसी जहाजमा कमल केसी पाइलट र अन्जु खतिवडा कोपाइलट थिए । जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोंचमा दु,र्घ’टना भएको हो । Sorce:https://www.anjulionline.com/

Post a Comment

0 Comments