Type Here to Get Search Results !

यीनै हुन कलिला बालक जसले जहाज दु,र्घटनामा कलिलो उमेरमै ज्या’न गुमाए !

0
Click Me 💖


पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर दम्पत्ति पनि सवार रहेको खुलेको छ । आइतवार काठमाडौंबाट पोखरा लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान विहान पोखराको सेती खोचमा दुर्घटना भएको थियो ।

विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर सुशील श्रेष्ठ पनि सवार रहेको ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले बताए । यस्तै उनकी श्रीमती डा.सोना र उनीहरुको बच्चा समेत रहेको रहेको पाइएको छ । डा. श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट अर्र्थोपडिक सर्जरीमा एमडी गरेका थिए ।

पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ. आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।अब हेरौं उनै डाक्टर दम्पतीका छोराको तस्वीरहरु:

जहाज दुर्घटना हुँदा अहिलेसम्म ६४ जनाको शव फेला परिसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाले ती शवलाई निकाल्ने प्रयास गरिरहेको छ।तीमध्ये ५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले बताए।

Post a Comment

0 Comments