Type Here to Get Search Results !

बिमान दु’ र्घटना परी मेकअप आर्टिस्ट संगीता शाहीको नि’ धन

0
Click Me 💖


पोखरामा आज भएको यती एयरलाइन्सको बिमान दु’ र्घटना परी मेकअप आर्टिस्ट संगीता शाहीको नि’ धन भएको छ । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आज भएको जहाज दु’ र्घटनामा परी नि’धन भएको छ।

आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दु’ र्घटनामा परेको थियो।पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य भएका थिए।

२०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा काम गरेका थिए।पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए।

यो पनि – युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको पनि आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दु’ र्घटनामा नि’ धन भएको छ । रक गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा आचार्यलाई श्र’ द्धाञ्जली व्यक्त गरेका छन् ।

पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन् जसको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ । उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका छन् ।

उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय मुलुकका तन्नेरीहरु संगीततर्फ आकर्षित भइरहेका छन् ।निशान्तलाई श्र’ द्धाञ्जली दिंदै रक गायक तामाङ लेख्छन्, ‘विमान दु’ र्घटनामा आफ्नो प्रियजन गुमाउनु पर्दा आज पीडा र सम्झनाको बाढी आए । आफ्ना प्रियजन गुमाउनुहुने सम्पूर्ण परिवारमा सहानुभूति छ ।

निशान्त आचार्य भाइ तिम्रो आत्माले शान्ति पाओस्, परिवार र साथीभाइमा गहिरो समवेदना ।’मुलुकको चर्चित रक ब्याण्ड मंकी टेम्पलले निशान्तलाई अद्भूत गिटारिस्ट भएको जनाएको छ । केही वर्षअघि निशान्तले ‘सँगै बाँचौं न’ बोलको फिंगर स्टाइल गीत रिलिज गरेको जनाउँदै

ब्याण्डले सुरक्षा लापरवाहीको कारण उनको नि’ धन भएको जनाएको छ ।आइतबारको उक्त विमान दु’ र्घटनामा ६८ जनाको मृ’ त्यु भएको पुष्टि भइसकेको छ । काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको उक्त विमान चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

त्यस्तै पाेखरामा भएकाे यति एयरलाइन्सकाे विमान दु’ र्घटनामा परेर लाेकदाेहाेरी गायिका निरा छन्त्यालकाे नि’ धन भएकाे छ। आइतबार बिहान काठमाडाैँबाट माघी मनाउनकाे लागि पाेखरा जाँदै गरेकी छन्त्यालकाे पाेखरास्थित सेती खाेँचमा भएकाे विमान दुर्घटनामा मृ’ त्यु भएकाे हाे।


छन्त्यालले पाेखरा जानुअघि सामाजिक सञ्जालमा माघे संक्रान्तीकाे शुभकामाना लेखेर त्यसतर्फ प्रस्थान गरेकी थिइन। उनी नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा आयाेजना गर्न लागेकाे पुरुष तथा महिला भलिबल प्रतियोगतामा सहभागी हुन जाँदै थिइन्। उनी लाइभ दाेहाेरी क्षेत्रकी सक्रिय कलाकार हुन्।

यो पनि- चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस दु’ र्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यती एयरलाइन्सको विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट पर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दु’ र्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् ।

कर्म र ग्रहले आफू दु’ र्घटनाबाट बचेको उनको भनाइ छ ।“खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ ।आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो ।


फ्लाइट कुरिरहेको थिएँ । विमान दु’ र्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ । उनले भने” मेरो यही विमानस्थलभित्र काम गर्ने एकजना चिनेको भाइ छ । दु’ र्घटनाअघि ऊसँग मेरो कुरा भइरहेको थियो । ‘दाइ प्लेन हल्लिराखेको छ’ त भन्दै थियो । हल्लिँदाहल्लिँदै खसेको कुरा आयो ।

६८ जना यात्रु र चालक दलका चारजनासहित आज (आइतबार) बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्र’ स्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।

उनले भने – खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो ।

फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।हामी त अब अवतरण हुन्छ भनेर पर्खेर बसेका थियौं । पछि दु’ र्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लाग्यो । रुन मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो ।

तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अवरोध हुन्छ भनेर म चाहिँ गइनँ ।दु’ र्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दु’ र्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो ।

त्यसैले दु’ र्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।मेरी आमा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जिन्दगी एक नाटक हो । कहाँ गएर के हुन्छ भन्ने कसैलाई पत्तो नै हुन्न ।’ हामी हिँडिराख्ने मान्छे । कतिपटक यसै प्लेनबाट मैले आवातजावत गरेको छु ।


आज यस दु’ र्घटनामा म आफैं पनि पर्न सक्थें । सायद मेरो कामले म आउनु नपरेको भए, म आज यसै प्लेनमा आइरहेको हुन्थें । मलाई मेरो ग्रह र मेरो कर्मले बचाएको हुनसक्छ ।मेरो यही विमानस्थलभित्र काम गर्ने एकजना चिनेको भाइ छ । दु’ र्घटना अघि ऊसँग मेरो कुरा भइरहेको थियो । ‘दाइ प्लेन हल्लिराखेको छ’ त भन्दै थियो । हल्लिँदाहल्लिँदै खसेको कुरा आयो ।

Post a Comment

0 Comments