एउटा गरिब बुबाले छोरीलाइ लगेर महङ्गो होटेलमा गएछ।
वेटर 👉सर के चाहियो ?
बुबाले भनेछ 👉 आज मेरो छोरीले १० क्लासमा फस्ट गरेकि छे। त्यसैले मेरो छोरीको लागि एक प्लेट च्वामिन अडर गरिदिनु !
वेटरले फेरि प्रश्न गरेछ !
एक प्लेट मात्रै?
बुबा 👉खल्टिमा हात हाल्दै मलिलो स्वरले भनेछन हजुर एक प्लेट मात्रै दिनु मलाइ केहि भोक छैन।😔
वेटर त्यहा बाट काउन्टर मा गएछ
र साहु लाइ भनेछ ।
सर मेरो सेलरी बाट एक प्लेट च्वामिन २kg मिठाइको पैसा काट्नुहोला !
साहुले पनि केहि नभनि पैसा
वेटरको खातामा चडाइ दिएछ ।
वेटरले १ प्लेट च्वामिन र २ kg मिठाइ मेरो तर्फबाट भयो भनेर ति गरिब बुबा र छोरी लाइ दिएछ ।
त्यतिन्जेल सम्म बुबाको आँखाभरि आशु भरिएको थियो ।
केहि साल पछि_________
छोरी पढेर कलेक्टर बन्छे । भगवानको लिला थियो होला सायद कलेक्टर बनेर त्यसै शहरमा आउछे ।
होटेलमा सुचना गरिदियो कि कलेक्टर म्याडम आज आउने छन भनेर ।
साहुले होटेल लाइ सजाएर सुन्दर बनाएछ ।
स्वागत को लागि सबै जना तयार भएका थिए ।
एकछिन पछि बाउ र छोरी आएछन।
सबैले नमस्ते नमस्ते भन्दै गर्दा जसले पहिले मदत गरेको थियो त्यो वेटर लाइ देखेछ।
कलेक्टर 👉नमस्ते अङ्कल , चिन्नु भएको कि नाइ मलाइ ?
म त्यहि मान्छे हु , १० क्लास टप गर्दा तपाइले मेरो लागि २kg मिठाइ र मेरो बाबा को लागि एक प्लेट च्वामिन उपलब्ध गराइदिनु भएको थियो ।
तपाइले मलाइ यति सम्म सम्मान दिनु भयो कि । जुन मलाइ अगाडि बढ्न अझै सजिलो र हिम्मत आयो , काम गर्दै जादा कठिनाई त हुदोनै रहेछ तर बिचबिचमा तपाइ जस्तो भगवानको पनि दर्शन मिल्दो रहेछ अंकल ।😥😥😥
वेटरको त्यति सुन्दा आँखाभरि आशु भरियो ।र
अङ्गालो मार्दै रुन थाल्यो ।
Not: कहिले पनि कुनैपनि गरिबको मजाग नउडाउनु
यदि सकिन्छ भने मदत गर्नु सकिदैन भने मजाग चाहि नउडाउनु ।
किनकी सबै कुरा कसैले देखोस या नदेखोस तर माथि भगवानले सबै हेरिरहेको हुन्छन