१. उदार मन भएको बिभिन्न धर्महरूमा सत्य देखिन्छ, संकिर्ण मन भएकोमा केवल अन्तर देखिन्छ ।
२. दोषलाई दोषले होईन बरू प्रेमले समाप्त गर्न सकिन्छ, यो नियम अकाट्य छ ।
३. संसारमा तिन चिजहरू कहिल्यै लामो समयसम्म लुकेर बस्न सक्दैनन्, पहिलो हो सुर्य, दोस्रो हो चन्द्रमा र तेस्रो हो सत्य ।
४. जुन बितिसक्यो त्यसको परवाह नगर, जुन आउनेछ त्यसको पनि सपना नदेख, आफ्नो ध्यान बर्तमानमा लगाउ ।
५. जसले आफुलाई वशमा राख्यो, उसको जितलाई देवताले पनि हारमा बदल्न सक्तैनन् ।
८. सत्यको बाटोमा कोही पनि दुई गल्तिहरू गर्न सक्छ, या त उ पुरा यात्रा गर्दैन वा यात्राको शुरूवात नै गर्दैन ।
९. जो आफु माथि विजय प्राप्त गर्छ उहि सबैभन्दा ठुलो विजयी हो ।
१०. चतुराईपुर्वक जिउनेहरू मृत्यु सित डराउनुपर्दैन ।
११. खुसी आफुसँग धेरै भएको बारेमा होईन, खुसी त धेरै दिनुको बारेमा हो ।
१२. शान्ति हृदयदेखी आउँछ, यसलाई बाहिर नखोज्नुस।