Type Here to Get Search Results !

अनौठा श्रीमान-श्रीमती ! विवाह भएको १२ वर्षसम्म पनि संभोग गरेनन, कारण सुन्दै अनौठो पुरा पढनुहोस

0
Click Me 💖

सिंगापुरमा एक दम्पतीले बिहे गरेपछि १२ वर्षसम्म कौमार्य भंग गरेनन् । ती विवहित जोडीका पतिले सुहागरात देखिनै सम्भोगको लागि प्रस्ताव गरेको थियो तर पत्नीचाहीँले यौ|नांग दुख्ने भन्दै सम्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन् । धेरैपटक यौन सम्पर्कको प्रस्ताव स्वास्नीले अस्विकार गरेपछि सरकारी कर्मचारी समेत रहेका ती लोग्नेले स्वास्नीसँग यौ|न सम्पर्क राख्ने इच्छा नै मारे । र हुँदाहुँदै त्यो जोडिले यौ|न

सम्पर्क गर्नुपर्छ भन्ने कुरा समेत भुल्यो.समय बित्दै जाँदा त्यस दम्पतीले बच्चाबच्ची कसरी जन्मिन्छन् भन्ने कुराको पनि हेक्का पाउन छाड्यो । अरु दम्पतीका छोराछोरी देख्दा समेत उनीहरुलाई आश्चर्य लाग्नथाल्यो र आफ्ना छोराछोरी किन भएनन् होला भन्ने लाग्न थाल्यो । त्यसपछि उनीहरु आफुहरुका बच्चा किन भएनन् भनेर सोध्न डाक्टरकोमा गए.केहीबेरको छलफल पछि डाक्टरले थाहा पाए की ती लोग्नेस्वास्नीले त कहिल्यैपनि यौ|न

सम्पर्क नराखेका रहेछन् । यौ|न सम्पर्क नराखेपछि बच्चाबच्ची हुने कुरै भएन । परिक्षणको क्रममा चिकित्सकले महिलाको यो|नीमा संकुचनको समस्याका कारण दुख्ने गरेको कुरा पत्ता लगाए । यस्तो समस्या भएका महिलाको लागि यौ|नसम्पर्क निकै पीडादायी हुन्छ र यौ|न सम्पर्क गर्न मान्दैनन् । त्यसपछि महिला डाक्टरले एक डायलेटर वा यो|नी फुकाउने उपकरणको सहायताले

ती महिलाको उपचार गरिन् जसका कारण उनलाई यौ|न सम्पर्कका बेला पीडा नहोस् र सम्भोगका लागि तयार होउन्.त्यसपछि उनले बच्चा पाउन यौ|न सम्पर्क गर्नुपर्छ भन्ने कुरा पनि सिकाइन् । त्यसपछि त के चाहियो त्यो जोडिका लागि सम्भोग नित्यकर्म जस्तै भयो । अहिले त ती महिला ४ महिनाकी गर्भवती भएकी छिन् ।

त्यस्तै…राम्रो पढ्छु, आफ्ना खुट्टामा आफैँ उभिन्छु, जीवनमा केही गर्नु छ, पुरूष भन्दा महिला कम हुनुहुँदैन, अरूसित आश्रित हुनुहुँदैन, आश्रित भयो भने हेप्छन् ।’ अहिलेका प्राय सबै महिलाहरू यसै भन्छन् । तर विडम्बना के छ भने पुरूष भन्दा महिला कम्जाेर नभए पनि श्रीमान भन्दा श्रीमती चाहिँ किन कम्जाेर नै हुन्छन् । महिला पुरुष एक रथको दुई पाङ्ग्रा हुँदा श्रीमान् र श्रीमती चाहिँ एक रथको दुई पाङ्ग्रा भएकाे खासै देखिँदैन।

पुरुष भन्दा महिला कम्जोर भन्न कसैले पनि रुचाउँदैनन्, महिलाहरू कमजोर भन्न पनि मिल्दैन । वास्तवमै महिला कम्जोर हुने पनि होइनन्, कम्जोर बनाइने हो । तर कसले ? समय, परिस्थिति, पुरुष, दोस्री महिला वा आफैले महिलालाई कम्जोर बनाउँदै छन् ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । खासमा भन्नु पर्दा पुरूषकाे विभिन्न कम्जाेरीले नै महिलाहरू कम्जाेर हुने गरेका छन् । पुरुषहरूकाे एकाधिकारवादी संकिर्ण सोच र सँधै जित्नै पर्ने प्रवृतिका कारण महिलाहरु कम्जाेर बन्दै गएका छन् । त्यसैले त विवाह गर्ने बेला पुरूषहरूले प्राय: आफूभन्दा कम उमेरकी महिलालाई रोज्छन् ।

जब एक महिलाको विवाह हुन्छ तब उनी यही मनोकामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ । श्रीमती पनि आफ्नो श्रीमानलाई यसैगरी खुसी राख्न चाहन्छिन् । श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ ।

तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् । तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ । धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन् । त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस् ।

थुपै्र पुरुषहरु श्रीमतीले उनीहरुको बित्तिय र अन्य जिम्मेवारीहरु बाँडोस् भन्ने चाहन्छन् । यदि तपाईंहरु दबैजना काम गर्नुहुन्छ भने घरखर्च चलाउने श्रीमानको मात्र जिम्मेवारी हुँदैन । त्यसकारण दुबैजना मिलेर घरखर्च टार्नुहोस् । तपाईंको विवाह भइसकेपछि आफू आकर्षक देखिने कुरामा लाग्नुभन्दा आफ्नो श्रीमानको कामकाजमा ध्यान दिनुहोस् जसबाट उनलाई तपाईं हरेक समय उनको साथमा हुनुहुन्छ भन्ने महसुस होस्

Post a Comment

0 Comments