Type Here to Get Search Results !

पसलमा किन झुण्ड्याइन्छ कागती र खुर्सानीको माला ? यस्तो छ कारण

0
Click Me 💖

तपाई हामीले अ’धिकांश पस’लमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुण्डाएको देखेका छौं । यसो गर्नु’को पछाडि कसैको खराब नजर नला’गोस् भनि गरिएको भनिने गरीन्छ ।

साथै यसले भविष्यमा हुन सक्ने दुर्घ’टना तथा क्ष्ँति’लाई टार्न सकिने विश्वा:स राखिन्छ । एक प्रकारले यसलाई अन्धविश्वास मान्नेहरु पनि छन् तर पनि पसल तथा सवारीमा कागती र खु’र्सानीको माला झु’ण्डिएकै हुन्छ ।

आखिर यसरी कागती र खुर्सानी’को माला झुण्ड्याउँदा के हुन्छ ? यसबारे केही जानकारी यहाँ प्रस्तुत गरिएको छ । कुनै पनि व्यवसाय वा मेसि’नरी सामाग्रीको प्रयोगमा जो’खिम बहन गर्नुपर्ने हुन्छ ।

यसरी कागती र खुर्सानीको माला लगा’उनुमा वास्तु दोष हटाउन सकिने मान्यता रहँदै आएको छ । हुन त घर तथा पस’लको आसपासमा काग`तीको रुख भ’एमा वातावरण स्वच्छ हुने र त्यसले मानसिक विचार तथा सोचमा सका’रात्मक असर गर्दछ ।

तर घर तथा पसल आसपासमा विविध कारणले काग’तीको विरुवा लगाउन सबैलाई सहज हुँदैन । त्यसैले कागतीको एक दाना प्रयोग गरेर वास्तुदो’ष हटा’उने गरिन्छ ।

कागतीमा धागो उन्दा कागतीबाट निस्किएको रसबाट लामो समयसम्म सुगन्ध निस्कने र त्यसले वातावरणमा प्रभाव पार्ने गर्दछ । कागतीको सुगन्धले मानिसको भावनालाई स्वच्छ राख्न मद्धत गर्छ साथै किरा पनि भगाउँछ ।

तर उक्त का’गती एक साता भित्र परीवर्तन गर्नुपर्दछ । त्यसले कागती कुहिन नपाओस् । हावा सफा बनाउन काग’तीको अमिलो राम्रो विकल्प मानिन्छ । खुर्सानीको रागले समेत प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछ । – खबर हब

Post a Comment

0 Comments